विचार/ब्लग
नरजन तामाङ आफ्नै मौलिक स्रोत–साधनको उच्च सदुपयोगबाट मात्रै कर्णालीको समृद्धि मार्ग तय हुन सक्छ । नेपालमा राज्य पुनर्संरचनाले सिंगो मुलुकलाई सात प्रदेशमा विभाजन गरेपछि मध्यपश्चिमबाट छुट्टिएको कर्णाली प्रदेश तुलनात्मक रूपले कमजोर प्रदेश हो । मुलुकमै पिछडिएको...
पुरा पढ्नुहोसखिमलाल देवकोटा मुख्य समस्याको विषय हो । आजको अर्थतन्त्र महिलाको पक्षमा छैन । नेतृत्वमा महिला कोभिड १९ को संंसारमा समान भविष्य प्राप्त गर्दै’ भन्ने नाराका साथ विश्वभरि संयुक्त राष्ट्र संघकै आह्वानमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको अवस्था...
पुरा पढ्नुहोससरकारले देशभर रहेका भूमिहीन नागरिकलाई भू–स्वामित्व दिलाउने भन्दै ७७ वटै जिल्लाहरूमा भूमि आयोग कार्यालय स्थापना गरेको छ । आयोगले दलित, भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिक पहिचान गरी वास्तविक भूमिहीनलाई जग्गा स्वामित्व दिलाउने कार्यादेश...
पुरा पढ्नुहोसविकासका विचारधाराहरूलाई बिर्सेर राजनीतिक स्वार्थले मात्र ठाउँ पाइरहने हो भने राजनीतिक परिवर्तनहरू विकासका लागि सहायक हुँदैनन् । नेपाललाई एउटा विकसित राष्ट्रको रूपमा हेर्ने सपना हरेक नेपालीमा जीवित नै छ । तर, के हामी सबै तीन...
पुरा पढ्नुहोसजसका नाममा म यो पत्र लेख्दैछु, सम्भवतः ती युवाले यो पत्र पढ्ने छैनन् । पढिहाले भने तिनले ममाथि सायद गालीको वर्षा गर्नेछन् । जो युवाले यो पत्र पढ्ने लगभग निश्चित छ, तिनका लागि यो...
पुरा पढ्नुहोसबिगत २ वर्ष कार्यकालमा ओली सरकारका यिकामहरु उल्लेखनिय छन् । वर्तमान सरकारका कार्यहरु भौतिक निर्माण सङसँगै अरु क्षेत्रहरुमा पनि हामीले महसुस गर्न सक्छौ । अस्थिर राजनिती र वर्षवर्षमा फेरिने सरकारहरुले कुनै पनि कार्य निचित...
पुरा पढ्नुहोसदैलेखः हाम्रो देश हावापानीको दृष्टिमा एकै किसिमको नभै समयनुसार परिवर्तन हुँदै जाने गर्दछ । हाम्रो देश मा मुख्य गरि २ मौसम परिवर्तन हुन्छ । एउटा बर्खा र अर्को हिउदे सिजन । बर्खाको समयमा अत्याधिक...
पुरा पढ्नुहोसविकासका लागि योजनाको पहिचान, तर्जुमा देखि विकासको प्रतिफल वितरण सम्मका हरेक चरणमा लाभग्राही नागरिक र समुदायको निर्णायक सहभागिता रहने विकास प्रक्रिया नै सहभागितामुलक विकास हो । विकास जनताका चाहना, आवश्यकता, स्थानीय संस्कृति अनुरुप दिगो...
पुरा पढ्नुहोस२०७७ बैसाख ८ गते दल दर्ता विद्येक र संवैधानिक पदहरुको नियुक्तीका लागि २ विद्ययक एकाएक राष्ट्रपतिले अनुमोदन जारी गरेपछि मात्र आफ्नै दलका नेता कार्यकर्ताहरुले प्रतिपक्षहरुले थाहापाए पछि पार्टि भित्रैबाट र प्रतिपक्षहरुबाट विरोध शुरु भएपछि...
पुरा पढ्नुहोसपश्चिमबाट सूर्य उदाउने, वर्षेनी १ खरब २२ अरब आम्दानी हुने भनी गरिएको एकीकृत महाकाली सन्धीको बारेमा देश र जनताले बुझ्नै पर्ने यथार्थता केन्द्रित रहेर यो लेख तयार पारिएको छ । सन् १९२० मा इस्ट...
पुरा पढ्नुहोस




